Online Bible

- Reklamy -




१ शमूएल 13:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 तर अब तिम्रो राज्य टिक्नेछैन। याहवेहले आफ्नो हृदयअनुसारको मानिस खोज्नुभएको छ। अनि तिनलाई उहाँका मानिसहरूको अगुवा नियुक्त गर्नुभएको छ; किनकि तिमीले याहवेहको आज्ञापालन गरेनौँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 तर अब तपाईंको राज्‍य निरन्‍तर रहनेछैन। परमप्रभुले आफैले रुचाउनुभएको एक जना मानिस खोज्‍नुभएको छ, र तिनलाई नै आफ्‍ना प्रजाका अगुवा हुनलाई नियुक्त गर्नुभएको छ, किनभने तपाईंले परमप्रभुको आज्ञापालन गर्नुभएन।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 तर अब तिम्रो शासन धेरै दिन चल्‍नेछैन। तिमीले उहाँको आज्ञा नमानेकाले परमप्रभुले आफूले चाहेको जस्‍तो मानिस खोज्‍नुहुनेछ र तिनलाई आफ्‍ना प्रजाका शासक बनाउनुहुनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

14 अब तपाईंको शासन अझ अघि बडने छैन। परमप्रभुले यस्तो मानिस खोज्नु भएको थियो जसले उहाँको आदेश पालन गर्छ। परमप्रभुले उहाँले चाहेको जस्तो मानिस भेट्टाउनु भएको छ र परमप्रभुले त्यही मानिसलाई आफ्ना मानिसहरूको प्रमुख बनाउँनु हुनेछ। तपाईंले परमप्रभुको आदेश पालन गर्नु भएन यसकारण उहाँले अर्को नया राजा छान्नु हुनेछ।”

Viz kapitola kopírovat




१ शमूएल 13:14

Následuj nás:

Reklamy


Reklamy