Online Bible

- Reklamy -




१ शमूएल 12:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तब शमूएलले इस्राएलीहरूलाई भने, “मेरा हात शुद्ध छन् भनी आजको दिन याहवेह र उहाँका अभिषिक्त जन साक्षी हुनुहुन्छ।” “उहाँ साक्षी हुनुहुन्छ,” तिनीहरूले भने।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 तब शमूएलले तिनीहरूलाई भने, “मेरो हातमा तिमीहरूले केही भेट्टाएनौ भनी आजको दिन परमप्रभु तिमीहरूका विरुद्धमा साक्षी हुनुहुन्‍छ, र उहाँका अभिषिक्त जन पनि साक्षी छन्‌।” तिनीहरूले भने, “उहाँ साक्षी हुनुहुन्‍छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 शमूएलले उत्तर दिए, “तिमीहरूले मलाई पूर्णरूपले निर्दोष पाएका छौ भनी परमप्रभु र उहाँले चुन्‍नुभएको राजा आज साक्षी हुनुहुन्‍छ।” “हो, परमप्रभु हाम्रा साक्षी हुनुहुन्‍छ।” तिनीहरूले जवाफ दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 शमूएलले इस्राएलीहरूलाई भने, “परमप्रभु र उहाँले चुन्नु भएको राजा गवाही हुनुहुन्छ। तिमीहरूले जे-जे भन्दैछौ उहाँ दुइजनाले सुन्दै हुनुहुन्छ। उहाँहरूलाई पनि थाहा भयो तिमीहरूले मलाई कुनै दोष दिएनौ।” सबै मानिसहरूले एकसाथ जवाफ दिए, “साँच्चै हो! परमप्रभु नै गवाही हुनुहुन्छ!”

Viz kapitola kopírovat




१ शमूएल 12:5

Následuj nás:

Reklamy


Reklamy