Online Bible

- Reklamy -




१ शमूएल 12:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 अनि तिनीहरूले जवाफ दिए, “तपाईंले हामीलाई ठग्नुभएको छैन; न त दमन गर्नुभएको छ। तपाईंले कसैको हातबाट केही पनि लिनुभएको छैन।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 तिनीहरूले जवाफ दिए, “तपाईंले हामीलाई ठग्‍नुभएको छैन। तपाईंले हामीमाथि केही अत्‍याचार गर्नुभएको छैन। तपाईंले कुनै मानिसबाट केही लिनुभएको छैन।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 मानिसहरूले उत्तर दिए, “अँहँ, तपाईंले हामीलाई ठग्‍नु वा सताउनुभएको छैन, तपाईंले हामीबाट केही लैजानु भएको छैन।”

Viz kapitola kopírovat

पवित्र बाइबल

4 सबै इस्राएलीहरूले जवाफ दिए, “होइन! तपाईंले हामी कसैलाई पनि केही नराम्रो गर्नुभएन। हामीलाई कहिले पनि ठग्नुभएन र केही पनि लिनुभएन।”

Viz kapitola kopírovat




१ शमूएल 12:4

Následuj nás:

Reklamy


Reklamy