१ शमूएल 12:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण25 तर यदि तिमीहरूले दुष्ट काम रहिरह्यौ भने तिमीहरू र तिमीहरूका राजा दुवै नष्ट हुनेछौ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 तर तिमीहरूले खराबी नै गरिरह्यौ भने, तिमीहरू र तिमीहरूका राजा नष्ट हुनेछौ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 तर यदि तिमीहरूले पाप गरिरह्यौ भने तिमीहरू तिम्रा राजासमेत नाश हुनेछौ।” Viz kapitolaपवित्र बाइबल25 तर यदि तिमीहरूले हठी र लगातार दुष्ट कार्य गरिरह्यौ भनेः परमेश्वरले तिमीहरू र तिमीहरूका राजालाई नष्ट गर्नु हुनेछ।” Viz kapitola |