१ शमूएल 12:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण24 तर निश्चित रूपमा याहवेहको डर मान र तिमीहरूका सारा हृदयले विश्वासयोग्य भएर उहाँको सेवा गर; उहाँले तिमीहरूका निम्ति गर्नुभएका महान् कार्यहरूको विचार गर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 तिमीहरूले परमप्रभुको श्रद्धा गर र तिमीहरूका पूरा हृदयले ईमानदारीसित उहाँको सेवा गर। तिमीहरूका निम्ति उहाँले कस्तो ठूलो काम गर्नुभएको छ, सो विचार गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 परमप्रभुको आज्ञा मान र आफ्ना पूरा हृदयले विश्वासयोग्य भएर उहाँको सेवा गर। उहाँले तिम्रा लागि गर्नुभएका महान् कार्यहरूको सम्झना गर। Viz kapitolaपवित्र बाइबल24 तर तिमीहरूले परमप्रभुको डर अनि आदर गर्नैपर्छ। तिमीहरूको सम्पूर्ण हृदयले परमप्रभुको सेवा हुनुपर्छ। उहाँले तिमीहरूका निम्ति गर्नुभएको अचम्मका कार्यहरूलाई सम्झौं। Viz kapitola |