१ शमूएल 12:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 शमूएलले जवाफ दिए, “भयभीत नहोओ। तिमीहरूले यी सबै दुष्ट काम गरेका छौ; तापनि याहवेहबाट तर्केर नजाओ, तर आफ्ना सम्पूर्ण हृदयले याहवेहको सेवा गर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 शमूएलले मानिसहरूलाई भने, “नडराओ। तिमीहरू यस्ता दुष्ट भए तापनि परमप्रभुको आराधना गर्न नछोड़, तर आफ्नो पूरा हृदयले उहाँको सेवा गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 शमूएलले जवाफ दिए, “नडराओ। तिमीहरूले यस्तो दुष्कर्म गरेका भए पनि परमप्रभुबाट तर्की नजाओ तर आफ्ना सम्पूर्ण हृदयले उहाँको सेवा गर। Viz kapitolaपवित्र बाइबल20 शमूएलले जवाफ दिए, “नडराऊ! यो सत्य हो! तिमीहरूले त्यस्ता नराम्रा कामहरू गर्यौ। तर परमप्रभुलाई पछ्उन नछोड। हृदय देखि नै परमप्रभुको सेवा गर। Viz kapitola |