Online Bible

- Reklamy -




१ शमूएल 12:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 के अहिले गहुँको कटनीको समय होइन र? गर्जनसहितको झरी पठाउनुहोस् भनी म याहवेहसँग पुकार गर्नेछु। अनि तिमीहरूले राजा मागेर याहवेहको दृष्‍टिमा कति ठूलो दुष्‍ट काम गरेका रहेछौ भन्‍ने कुरा तिमीहरूले थाहा पाउनेछौ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 अहिले गहूँको कटनीको समय छ, होइन? म परमप्रभुलाई पुकार्नेछु, अनि उहाँले गर्जन र वृष्‍टि पठाउनुहुनेछ। तब तिमीहरूले देख्‍नेछौ र जान्‍नेछौ कि राजा मागेर तिमीहरूले परमप्रभुको दृष्‍टिमा कस्‍तो खराबी गरेका रहेछौ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 अहिले गहुँ कटनीको समय छ, होइन त? तर म प्रार्थना गर्नेछु र परमप्रभुले मेघको गर्जन र वृष्‍टि पठाउनुहुनेछ। जब त्‍यस्‍तो हुन्‍छ, तब थाहा पाउनेछौ कि परमप्रभुलाई राजा माग्‍दा तिमीहरूले उहाँको विरुद्धमा कति ठूलो पाप गरेछौ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

17 यो गहुँको फसल काट्ने समय हो। म परमप्रभुसँग प्रार्थना गर्नेछु। म उहाँसँग बिजुली चम्कँदै पानी पार्ने बिन्ती गर्नेछु। तब तिमीहरूलाई यो थाहा लाग्ने छ कि तिमीहरूले परमप्रभुको विरूद्धमा राजा मागेर भूल काम गरेका छौ।”

Viz kapitola kopírovat




१ शमूएल 12:17

Následuj nás:

Reklamy


Reklamy