Online Bible

- Reklamy -




१ शमूएल 12:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 तर यदि तिमीहरूले याहवेहमा आज्ञाकारी भएनौ भने, र यदि तिमीहरूले उहाँका आज्ञाहरूको विरुद्धमा विद्रोही भयौ भने उहाँका हात तिमीहरूका पितापुर्खाहरूका विरुद्धमा उठेझैँ तिमीहरूका विरुद्धमा पनि उठ्नेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 तर यदि तिमीहरूले परमप्रभुको आज्ञापालन गरेनौ र तिमीहरू उहाँका आज्ञाप्रति बागी भयौ भने, उहाँ तिमीहरूका विरुद्धमा खड़ा हुनुहुनेछ, जसरी उहाँ तिमीहरूका पुर्खाहरूका विरुद्धमा हुनुहुन्‍थ्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 तर यदि तिमीहरूले परमप्रभुको वचन सुनेनौ र आज्ञाहरू पालन गरेनौ भने उहाँ तिमीहरू र तिम्रा राजाको विरुद्धमा हुनुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

15 तर यदि परमप्रभुले भनेका तिमीहरूले मानेनौ र उहाँको विरूद्धमा गयौ भने, उहाँ पनि तिमीहरू र तिमीहरूका शासकको विरूद्धमा जानुहुनेछ।

Viz kapitola kopírovat




१ शमूएल 12:15

Následuj nás:

Reklamy


Reklamy