Online Bible

- Reklamy -




१ शमूएल 12:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 अब तिमीहरूले चुनेका र मागेका राजा यहाँ छन्। हेर, याहवेहले तिमीहरूमाथि राजा नियुक्त गर्नुभएको छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 अब, तिमीहरूले मागेका राजा यहाँ छन्‌। तिमीहरूले उनलाई चुन्‍यौ, र परमप्रभुले एक जना राजा तिमीहरूमाथि नियुक्त गर्नुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 “तिमीहरूले रोजेका राजा अहिले यहाँ छन्। तिमीहरूले उनलाई माग्‍यौ र परमप्रभुले दिनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 अब तिमीहरूले चुनेका राजा यहाँ छन्। परमप्रभुले तिमीहरूमाथि राजालाई नियुक्ति गर्नुभयो।

Viz kapitola kopírovat




१ शमूएल 12:13

Následuj nás:

Reklamy


Reklamy