Online Bible

- Reklamy -




१ शमूएल 12:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 अनि याहवेहले यरूब-बाल, बाराक, यिप्‍ताह र शमूएललाई पठाउनुभयो। अनि उहाँले तिमीहरूका चारैतिर भएका शत्रुहरूका हातबाट तिमीहरूलाई छुटाउनुभयो, र त्यसैले तिमीहरू सुरक्षित रह्‍यौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 तब परमप्रभुले यरूब-बाल र बाराक, यिप्‍ता र शमूएललाई तिमीहरूका चारैतिरका शत्रुबाट छुटकारा दिनलाई पठाउनुभयो, अनि तिमीहरू शान्‍ति र कुशलसित बस्‍न लाग्‍यौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 अनि परमप्रभुले गिदोन त्‍यसपछि बाराक, यिप्‍ता र अन्‍तमा मलाई पठाउनुभयो। हामीहरू हरेकले तिमीहरूलाई तिम्रा शत्रुहरूबाट बचायौं र तिमीहरूले सुरक्षासाथ बास गर्‍यौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 “यसकारण परमप्रभुले यरूब्बाल, बाराक, यिप्तह अनि शमूएललाई त्यहाँ पठाउनुभयो। परमप्रभुले तिमीहरूको चारैतिरका शत्रुहरूबाट तिमीहरूलाई रक्षा गर्नुभयो यसकारण तिमीहरू सुरक्षित रह्यौ।

Viz kapitola kopírovat




१ शमूएल 12:11

Následuj nás:

Reklamy


Reklamy