१ शमूएल 11:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 जब शाऊलले तिनीहरूका कुरा सुने, तब परमेश्वरको आत्मा तिनीमाथि शक्तिशाली रूपमा आउनुभयो र तिनी रिसले चुर भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 शाऊलले यो कुरा सुन्दा, परमप्रभुका आत्मा शक्तिसित उनीमाथि आउनुभयो, र उनी रीसले जले। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 त्यो सुनेपछि परमेश्वरका आत्मा तिनमा उत्रिआउनुभयो र तिनी झोक्किए। Viz kapitolaपवित्र बाइबल6 शाऊले ध्यान दिएर सबै सुने। त्यति नै बेला शाऊलमाथि परमेश्वरको आत्मा उत्रिनुभयो। शाऊल साह्रै रिसाए। Viz kapitola |