१ शमूएल 11:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 तर अम्मोनी नाहाशले जवाफ दिए, “म तिमीहरूसँग एउटै शर्तमा सन्धि गर्नेछु। म तिमीहरू हरेकको दाहिने आँखा निकालिदिनेछु, ताकि यसरी सम्पूर्ण इस्राएलको बेइज्जत होस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 तर नाहाशले तिनीहरूलाई जवाफ दिए, “एउटै शर्तमा मात्र म तिमीहरूसँग सन्धि गर्नेछु। म तिमीहरूमध्ये हरेक मानिसको दाहिने आँखा निकालिदिनेछु, र त्यसले इस्राएलको बेइज्जत हुनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 नाहाशले जवाफ दिए, “एउटा शर्तमा म तिमीहरूसित सन्धि गर्नेछु। म सबैको दाहिने आँखा निकालिदिनेछु र यसरी इस्राएलको बेइज्जत गरिनेछ।” Viz kapitolaपवित्र बाइबल2 तर अम्मोनी नाहाशले भने, “यदि मैले जम्मै इस्राएलीहरूका दाहिने आँखा घोंचेर निकाल्न सकें भने म तिमीहरूसित सन्धि गर्नेछु। तब मात्र सारा इस्राएलको बेइज्जत हुनेछ।” Viz kapitola |