१ शमूएल 11:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 यसकारण सबै मानिसहरू गिलगालमा गए। अनि याहवेहको उपस्थितिमा शाऊललाई राजा घोषणा गरे। त्यहाँ तिनीहरूले याहवेहको सामु मेलबलि चढाए। अनि शाऊल र सारा इस्राएलीहरूले ठूलो हर्षको उत्सव मनाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 यसैले तिनीहरू सबै गिलगालमा गएर परमप्रभुको सामु मेलबलि चढ़ाएर परमप्रभुकै उपस्थितिमा शाऊललाई राजा घोषणा गरे। शाऊल र सबै इस्राएलीहरूले ठूलो हर्षमा त्यो उत्सव मनाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 यसरी तिनीहरू सबै जना गिलगालमा गए र त्यहाँ पवित्र स्थानमा शाऊललाई राजा भनी घोषणा गरे। तिनीहरूले मेलबलि चढाए अनि शाऊल र इस्राएलका सारा प्रजाले त्यो दिन एउटा उत्सव मनाए। Viz kapitolaपवित्र बाइबल15 यसरी सबै गिलगाल गए। त्यहाँ परमप्रभुको अगाडि शाऊललाई मानिसहरूले राजा बनाए। तिनीहरूले परमप्रभुलाई मेलबलि पनि चढाए। शाऊल र सबै इस्राएलीहरूले ठूलो हर्षमा उत्सव मनाए। Viz kapitola |