१ शमूएल 11:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 याबेशका मानिसहरूले अम्मोनीहरूलाई भने, “भोलि हामी तपाईंहरूकहाँ समर्पण हुनेछौँ, र तपाईंहरूलाई जे ठिक लाग्छ, त्यही गर्न सक्नुहुनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तिनीहरूले अम्मोनीलाई भने, “भोलि हामी तपाईंकहाँ आत्मसमर्पण गर्नेछौं, र तपाईंलाई जे ठीक लाग्छ हामीसँग गर्नुहोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 र नाहाशलाई भने, “भोलि हामी तपाईंको सामुन्ने समर्पित हुनेछौं र तपाईंले हामीसित जे मन लाग्छ, त्यो गर्न सक्नुहुनेछ।” Viz kapitolaपवित्र बाइबल10 त्यसपछि याबेशका मानिसहरूले अम्मोनी नाहाशलाई भने, “भोलि हामी तपाईंकहाँ आउनेछौं। तपाईंलाई जे इच्छा लाग्छ हमीलाई त्यही गर्नुहोस्।” Viz kapitola |