१ शमूएल 11:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 अम्मोनी नाहाशले याबेश-गिलादलाई घेरा हाले। अनि याबेशका सबै मानिसहरूले नाहाशलाई भने, “हामीसँग सन्धि गर्नुहोस् र हामी तपाईंको अधीनमा रहनेछौँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 अम्मोनी नाहाशले याबेश-गिलादलाई आक्रमण गरेर त्यसलाई घेरे। याबेशका मानिसहरूले नाहाशलाई भने, “हामीसँग सन्धि गर्नुहोस्, र हामी तपाईंका प्रजा हुनेछौं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 एक महिनापछि अम्मोनका राजा नाहाश आफ्ना सेना लिएर गिलादको इलाकाको याबेश सहरमा आए र त्यसलाई घेरामा हाले। याबेश-वासीहरूले नाहाशलाई भने, “हामीसित सन्धि गर्नुहोस् र हामी तपाईंलाई आफ्ना राजा मान्नेछौं।” Viz kapitolaपवित्र बाइबल1 झण्डै एक महिना पछि अम्मोनी नाहाश र तिनका सेनाहरूले याबेश गिलादलाई चारैतिरबाट घेरे। याबेशका सबै मानिसहरूले नाहाशलाई भने, “यदि तपाईंले हामीसँग सन्धि गर्नुभयो भने हामी तपाईंका प्रजा बन्न तयार छौ।” Viz kapitola |