१ शमूएल 10:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 जब शाऊल शमूएलबाट बिदा लिनलाई फर्के, तब परमेश्वरले तिनको हृदय परिवर्तन गरिदिनुभयो। अनि त्यस दिन शामूएलले भनेका सबै यी अलौकिक चिन्हहरू पूरा भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 जब बिदा हुन शाऊल शमूएलबाट फर्के तब परमेश्वरले उनको मन नयाँ तुल्याइदिनुभयो। त्यही दिन यी सबै चिन्ह पूरा भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 जब शाऊल शमूएलबाट बिदा हुनलाई फर्के परमेश्वरले तिनलाई एउटा नयाँ स्वभाव दिनुभयो र त्यस दिन शमूएलले भनेका कुरा सबै दुरुस्तै पूरा भए। Viz kapitolaपवित्र बाइबल9 जब शाऊल शमूएलबाट बिदा लिन फर्के, परमेश्वरले शाऊलको जीवन नै अर्कै बनाइदिनुभयो। त्यही दिन यी सबै घटनाहरू घटे। Viz kapitola |