१ शमूएल 10:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 “अनि तिमीहरू मेरो अगि गिलगालमा ओर्लेर जाओ। म निश्चय नै होमबलि र मेलबलि चढाउन तिमीकहाँ आउनेछु, तर म तिमीकहाँ आएर तिमीले के गर्नुपर्छ भनी भन्न आउनुभन्दा अगि नै तिमीले मलाई सात दिनसम्म पर्खिबस्नू।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 “तपाईं मेरो अगि गिलगालमा झर्नुहोस्, र म होमबलि र मेलबलि चढ़ाउनलाई तपाईंकहाँ आउनेछु। तर म तपाईंकहाँ नआउञ्जेल तपाईं सात दिनसम्म पर्खनुपर्नेछ। तब म आएर तपाईंले के गर्नुपर्नेछ सो बताइदिनेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तिमी मेरो अघि गिलगाल पुग्नेछौ। त्यहाँ म तिमीलाई भेट्नेछु र होमबलि र मेलबलि चढाउनेछु। म त्यहाँ आई तिमीलाई के गर्नुपर्छ, सो नबताएसम्म सात दिनसम्म पर्खिबस।” Viz kapitolaपवित्र बाइबल8 “म भन्दा पहिले गिलगाल जानुहोस्। त्यसपछि म तपाईं भएकोमा आउने छु। म त्यहाँ होमबलि र मेलबलि चढाउँनेछु। तर तपाईंले सात दिन पर्खनु पर्नेछ। तब म आउनेछु अनि तपाईंले के गर्नुपर्छ म बताउँनेछु।” Viz kapitola |