१ शमूएल 10:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 जब यी आचम्मका चिन्हहरू पूरा हुनेछन्, तब तिमीले जे चाहन्छौ, त्यही गर्नू; किनकि परमेश्वर तिमीसँग हुनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 जब यी चिन्हहरू पूरा हुनेछन् तब समयानुकूल काम गर्नुहोस्, किनकि परमेश्वर तपाईंसँग हुनुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 यी कुरा भएपछि परमेश्वरले जस्तो अगुवाइ गर्नुहुन्छ, त्यस्तै काम गर। Viz kapitolaपवित्र बाइबल7 यी घटनाहरू घटिसके पछि तपाईं जे चाहनुहुन्छ गर्न सक्नुहुन्छ। किनकी परमेश्वर तपाईंसित हुनुहुनेछ। Viz kapitola |