१ शमूएल 10:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 तिनीहरूले तिमीलाई अभिवादन गर्नेछन् र दुई वटा रोटी दिनेछन्। तिमीले तिनीहरूबाट ती रोटीहरू स्वीकार गर्नू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तिनीहरूले तपाईंलाई अभिवादन गर्नेछन् र दुई वटा रोटी दिनेछन्। ती तपाईंले लिनुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तिनीहरूले तिमीहरूलाई अभिवादन गर्नेछन् र दुई वटा रोटी दिनेछन्, ती ग्रहण गर्नू। Viz kapitolaपवित्र बाइबल4 ती तीनै जना मानिसले तपाईंलाई अभिवादन गर्नेछन्। तिनीहरूले दुइवटा रोटी दिनेछन्। ती दुइवटै रोटी तपाईंले स्वीकार गर्नुपर्छ। Viz kapitola |