१ शमूएल 10:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण24 अनि शमूएलले सबै मानिसहरूलाई भने, “के तिमीहरूले याहवेहले चुन्नुभएको मानिसलाई देख्यौ? सबै मानिसहरूको बीचमा तिनीजस्तै अरू कोही छैन।” मानिसहरूले कराएर भने, “हाम्रा राजा अमर रहून्!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 शमूएलले मानिसहरूलाई भने, “परमप्रभुले चुन्नुभएको मानिसलाई हेर। यस जम्मै जातिमा उनीजस्तै अरू कोही छैन।” तब ती मानिसहरूले नारा लगाएर कराए, “राजा दीर्घायु होऊन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 शमूएलले प्रजालाई भने, “परमप्रभुले चुन्नुभएको मानिस यी नै हुन्! यिनीजस्ता अरू कोही हाम्रा माझमा छैनन्।” सारा प्रजाले नारा लगाए, “राजा दीर्घायु होऊन्!” Viz kapitolaपवित्र बाइबल24 शमूएलले सबै मानिसहरूलाई भने, “परमप्रभुले चुन्नु भएको मानिसलाई हेर। मानिसहरूमा शाऊल जस्तो मानिस अर्को कोही छैन।” त्यसपछि मानिसहरूले नारा लगाए, “हाम्रा राजा दीर्घायु रहुन्।” Viz kapitola |