१ शमूएल 10:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण23 तब तिनीहरू दौडेर गए, र तिनलाई बाहिर निकाले। अनि जब शाऊल मानिसहरूको बीचमा उभिए, तब तिनी अरू सबै मानिसहरूभन्दा अग्ला थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 तिनीहरू दौड़ेर गई उनलाई लिएर आए, अनि जब उनी मानिसहरूका बीचमा उभिए तब सबै मानिस उनको कुमभन्दा होचा थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 त्यसरी तिनीहरू दगुरेर गए र शाऊललाई निकालेर मानिसहरूका माझमा ल्याए र तिनीहरूले देखे कि सबै जना तिनको कुमभन्दा होचा थिए। Viz kapitolaपवित्र बाइबल23 मानिसहरूले शाऊललाई सामानहरूको पछाडिबाट खोजेर निकाले। शाऊल मानिसहरूका माझमा खडा भए। त्यहाँ शाऊल अरू भन्दा अग्ला थिए। Viz kapitola |