१ शमूएल 10:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 यसकारण तिनीहरूले फेरि याहवेहलाई सोधे, “के ती मानिस यहाँ आइसके?” अनि याहवेहले भन्नुभयो, “हेर, त्यो सामानहरूका बीचमा लुकेको छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 फेरि तिनीहरूले परमप्रभुलाई सोधे, “के त्यो मानिस यहाँ छ?” परमप्रभुले जवाफ दिनुभयो, “त्यो त्यहाँ सामानहरूका बीचमा लुकिरहेको छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 परमप्रभुलाई सोधे, “के अझै अरू कोही छ?” परमप्रभुले उत्तर दिनुभयो, “शाऊल त्यहाँ खानेकुरा राखेका ठाउँको पछि लुकेको छ।” Viz kapitolaपवित्र बाइबल22 अनि तिनीहरूले परमप्रभुसित सोधे, “शाऊल यहाँ अझै आइपुगेकै छैनन्?” परमप्रभुले भन्नुभयो, “त्यो त्यहाँ भेटी चढाइएका सामानहरूको पछि लुकेकोछ।” Viz kapitola |