१ शमूएल 10:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 जब शमूएलले इस्राएलका सबै कुलहरूलाई उपस्थित गराए, तब चिट्ठाद्वारा बेन्यामीनको कुल चुनियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 तब शमूएलले इस्राएलका सबै कुललाई हाजिर गराए, र गोला हाल्दा बेन्यामीनको कुल चुनियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 तब शमूएलले हरेक कुललाई अघि आउन अह्राए र परमप्रभुले बेन्यामीन कुललाई चुन्नुभयो। Viz kapitolaपवित्र बाइबल20 शमूएलले इस्राएलका सबै परिवार समूहलाई उपस्थित गराए। त्यसपछि शमूएलले नयाँ राजा छान्न थाले। पहिलो बिन्यामिनी कुल समूह चुनियो। Viz kapitola |