१ शमूएल 10:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 शमूएलले इस्राएलका मानिसहरूलाई मिस्पामा याहवेहकहाँ भेला हुनलाई बोलाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 यसै बीचमा शमूएलले इस्राएलीहरूलाई मिस्पामा परमप्रभुकहाँ भेला हुनलाई बोलाए, Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 शमूएलले प्रजालाई एउटा धार्मिक सभामा मिस्पामा भेला गरेर भने, Viz kapitolaपवित्र बाइबल17 शमूएलले सबै इस्राएलका मानिसहरूलाई मिस्पामा परमप्रभुकहाँ भेला हुन बोलाए। Viz kapitola |