Online Bible

- Reklamy -




१ शमूएल 10:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 शाऊलका काकाले तिनी र तिनका सेवकलाई सोधे, “तिमीहरू कहाँ गएका थियौ?” तिनले भने, “हामी गधाहरू खोज्न गएका थियौँ। तर ती नभेट्टाएपछि हामी शमूएलकहाँ गयौँ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 शाऊलका काकाले उनलाई र त्‍यस नोकरलाई भने, “तिमीहरू कहाँ गएका थियौ?” शाऊलले जवाफ दिए, “गधाहरू खोज्‍न गएका थियौं। जब हामीले भेट्टाउन सकेनौं तब हामी शमूएलकहाँ गयौं।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 शाऊलका काकाले शाऊल र तिनको चाकरलाई देखेर सोधे, “तिमीहरू कहाँ गएका थियौ?” शाऊलले उत्तर दिए, “हामी गधा खोज्‍दैगएका थियौं। ती नभेट्दा हामी शमूएललाई भेट्‍न गयौं।”

Viz kapitola kopírovat

पवित्र बाइबल

14 शऊलका काकाले शाऊललाई र त्यस नोकरलाई भने, “कता गएका थियौ?” शाऊलले भने, “हामी गधाका खोजीमा थियौं। जब हामीहरूले तिनीहरूलाई पाउँन सकेनौ त्यसपछि हामी शमूएललाई भेट्न गयौं।”

Viz kapitola kopírovat




१ शमूएल 10:14

Následuj nás:

Reklamy


Reklamy