१ शमूएल 1:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 अनि याहवेहले तिनको कोख बन्द गरिदिनुभएको कारण तिनकी सौताले तिनलाई रिस उठाउन उक्साइरहन्थिन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 तिनका छोराछोरी नभएका हुनाले हन्नाहकी सौताले तिनलाई दु:ख दिने र खसालेर कुरा गर्ने गर्थिन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तिनकी सौता पनिन्नाहले तिनलाई दु:ख दिन्थी र खसालेर कुरा गर्थी किनभने परमप्रभुले तिनलाई बाँझी राख्नुभएको थियो। Viz kapitolaपवित्र बाइबल6 परमप्रभुले हन्नालाई बाँझी पार्नु भएको कारण पनिन्नाले तिनलाई रिस उठाउने गर्थी। Viz kapitola |