Online Bible

- Reklamy -




१ शमूएल 1:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 तब एलीले तिनलाई जवाफ दिए, “शान्तिसित जाऊ, र इस्राएलका परमेश्‍वरले तिमीले उहाँसित मागेको कुरा तिमीलाई देऊन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 एलीले भने, “शान्‍तिसित जाऊ, अनि इस्राएलका परमेश्‍वरले तिमीले उहाँसित मागेका कुरा तिमीलाई देऊन्।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 एलीले भने, “शान्‍तिसित जाऊ। इस्राएलका परमेश्‍वरले तिमीले उहाँलाई मागेको कुरा तिमीलाई देऊन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

17 एलीले भने, “यदि त्यसो हो भने शान्तिसित जाऊ। इस्राएलका परमेश्वरले तिम्रो प्रार्थना अवश्य सुन्नु हुनेछ, अनि तिम्रो विन्ती पूरा गर्नु हुनेछ।”

Viz kapitola kopírovat




१ शमूएल 1:17

Následuj nás:

Reklamy


Reklamy