१ शमूएल 1:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 तिनले याहवेहसँग प्रार्थना गरिरहेको बेला एलीले तिनको ओठ चलिरहेका देखे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तिनले धेरै बेरसम्म परमप्रभुको सामु प्रार्थना गरिन्। एलीले तिनका ओठ चलेका देखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 हन्नाहले धेरै बेरसम्म परमप्रभुलाई प्रार्थना गरिरहिन् अनि एलीले तिनका ओठ चलेका हेरिरहे। Viz kapitolaपवित्र बाइबल12 हन्नाले धेरै बेरसम्म परमप्रभुलाई प्रार्थना गरिरहिनन्। प्रार्थना गर्दा एलीले हन्नाका ओंठ आवाज बिनै चलिरहेका देखे। Viz kapitola |