Online Bible

- Reklamy -




१ पत्रुस 5:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 विश्‍वासमा स्थिर भएर त्यसको प्रतिरोध गर; किनकि तिमीहरू जान्दछौ संसारभरि नै तिमीहरूका दाजुभाइहरूले त्यस्तै किसिमको कष्‍ट भोगिरहेका छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 विश्‍वासमा दह्रिला भएर त्‍यसको विरोध गर, किनकि संसारभरि नै तिमीहरूका दाजुभाइहरूले पनि यस्‍तै कष्‍टको अनुभव गरिरहनुपरेको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 विश्‍वासमा दह्रो भएर शैतानको विरोध गर किनभने तिमीहरूजस्‍तै चारैतिर अरू विश्‍वासीहरूले पनि दु:ख भोगेका छन् भन्‍ने तिमीहरूलाई थाहै छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 शैतानको अनुशरण गर्न अस्वीकार गर। आफ्नो विश्वासमा दृढतापूर्वक बस। तिमीहरू जान्दछौ कि संसारभरि तिमीहरूका भाइ-बहिनीहरू त्यस्तै यातना भोगिरहेछन् जस्तो यातनामा तिमीहरू थियौ।

Viz kapitola kopírovat




१ पत्रुस 5:9

Následuj nás:

Reklamy


Reklamy