१ पत्रुस 5:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 तिमीहरूसँगै छानिएकी बेबिलोनमा तिमीहरूकी बहिनीले तिमीहरूलाई अभिवादन पठाएकी छिन्, साथै मेरा छोरा मर्कूसले पनि। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 बेबिलोनमा भएकी तिमीहरूजस्तै चुनिएकीले, र मेरो छोरो मर्कूसले पनि तिमीहरूलाई अभिवादन पठाएका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 तिमीहरूकै सङ्गी परमेश्वरले छान्नुभएको बेबिलोनको मण्डलीले तिमीहरूलाई अभिवादन पठाएको छ। मेरो छोरो मर्कूसले पनि अभिवादन पठाएको छ। Viz kapitolaपवित्र बाइबल13 बेविलोनको मण्डलीले तिमीहरू सबैलाई नमस्कार जनाउँछ। ती मानिसहरू, पनि तिमीहरू जस्तै चुनिएका थिए। मर्कूस, जो ख्रीष्टमा मेरो छोरो हो ऊ पनि नमस्कार दिन्छ। Viz kapitola |