१ पत्रुस 4:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 सबै कुराको अन्त्य नजिकै छ। यसकारण सतर्क र संयमी भएर तिमीहरू प्रार्थना गर्न सक्ने होओ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 सबै कुराको अन्त्य नजिकै आएको छ। यसकारण आफ्ना प्रार्थनाको निम्ति शुद्ध मनको र सचेत भइरहो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 सबै कुराहरूको अन्त हुनै लागेको छ। तिमीहरूले आफैंलाई वशमा राखेर होशियार हुनुपर्छ। यसरी तिमीहरू प्रार्थना गर्न सक्छौ। Viz kapitolaपवित्र बाइबल7 समय नजिक आइरहेको छ जब सबै कुराको अन्त हुन्छ। यसर्थ आफ्नो मन स्वच्छ राख अनि स्वयंलाई नियन्त्रण गर। यसले तिमीहरूलाई प्रार्थना गर्नमा सहायता दिनेछ। Viz kapitola |