१ पत्रुस 4:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 किनभने शरीरमा चाहिँ अन्य मानिसहरूजस्तै तिनीहरूको न्याय गरियोस्, तर आत्मामा भने परमेश्वरका अनुसार तिनीहरू आत्मामा जिऊन् भनेर नै अहिले मरिसकेका समेतलाई सुसमाचार प्रचार गरिएको हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 यसैकारण मृतकहरूलाई पनि सुसमाचार सुनाइयो, ताकि तिनीहरूले मानिसहरूजस्तै शरीरमा इन्साफ पाए तापनि आत्मामा तिनीहरू परमेश्वरजस्तै जिऊन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 त्यसैले त मरेकाहरूलाई पनि सुसमाचार प्रचार गरिएको हो। यस जीवनमा पृथ्वीका अरू मानिसको झैँ तिनीहरूको पनि न्याय भएको थियो र तिनीहरू पनि परमेश्वरजस्तै आत्मामा जिउन सकून् भनेर मरेपछि पनि सुसमाचार तिनीहरूलाई सुनाइएको हो। Viz kapitolaपवित्र बाइबल6 ती मानिसहरूलाई सुसमाचार प्रचार गरियो जो अहिले मरिसकेका छन् किनभने तिनीहरूले आफ्नो जीवन कालमा गरेका कर्मका लागि अरू सबैलाई गरिए जस्तै तिनीहरूलाई न्याय गरिनेछ। तर तीनीहरू प्रति सुसमाचार प्रचार गरियो जसद्वारा तिनीहरू परमेश्वर जीवित रहनु भए झैं आत्मामा जीवित रहन सक्छन्। Viz kapitola |