१ पत्रुस 4:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 तिमीहरू तिनीहरूसँग तिनीहरूका जङ्गली र विनाशकारी जीवनमा लागेनौ भनेर तिनीहरूले अचम्म मानेका छन्, र तिमीहरूमाथि अपमान थुपारेका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तिमीहरू तिनीहरूसँग भ्रष्टताको बाटोमा नहिँड़ेका देखेर तिनीहरू छक्क पर्छन्, र तिमीहरूको बदख्वाइँ गर्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 अब तिमीहरू यस्तो गर्दैनौ अनि त्यस्तो छाडा जीवनमा पनि छैनौ र परमेश्वरलाई नचिन्नेहरू छक्कै परेका छन्। त्यसो हुँदा उनीहरूले तिमीहरूका बेइज्जत गर्छन्। Viz kapitolaपवित्र बाइबल4 तिमीहरू त्यस्ता “असभ्य वस्तुहरूमा” भाग नलिँदा तिनीहरू आश्चर्य मानिरहेका छन्। येसैले तिनीहरू निन्दनीय कुरा गर्छन्। Viz kapitola |