Online Bible

- Reklamy -




१ पत्रुस 4:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 अब उसो त्यसले आफ्नो बाँकी शारीरिक जीवन दुष्‍ट मानवीय इच्छाको लागि जिउँदैन, बरु परमेश्‍वरको इच्छाको निम्ति जिउँदछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 यसरी त्‍यसले आफ्‍नो जीवनको रहल समय फेरि मानिसको कुइच्‍छामा होइन, तर परमेश्‍वरको इच्‍छामा बिताउँछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 अबदेखि यस शरीरमा बाँचुञ्‍जेल मान्‍छेले गर्ने चाहनामा होइन, तर परमेश्‍वरको इच्‍छामा जीवन बिताओ।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 तिमीहरू स्वयंलाई तयार पार जसद्वारा तिमीहरू परमेश्वरको इच्छा अनुसारको कार्यमा बाँचेको जीवन उपयोग गर्नेछौ अनि मानिसहरूको विचार अनुसार होइन।

Viz kapitola kopírovat




१ पत्रुस 4:2

Následuj nás:

Reklamy


Reklamy