१ पत्रुस 3:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 दुष्टताको सट्टा दुष्टता नगर, अथवा अपमानको सट्टा अपमान, तर आशीर्वाद देओ; किनकि आशिष्को हकदार हुनलाई तिमीहरू यसैको निम्ति बोलाइएका हौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 खराबीको बदला खराबी नगर्ने अथवा अपमानको बदला अपमान नगर्ने, बरु त्यसको सट्टामा आशिष् दिने होओ, किनकि यसैको लागि तिमीहरू बोलाइएका छौ, कि तिमीहरूले आशिष् प्राप्त गर्न सक। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 कसैले नराम्रो गर्यो भने त्यसलाई नराम्रो नगर, सराप दिँदा पनि नसराप। तर त्यसको साटो आशिष् देओ किनभने परमेश्वरले तिमीहरूलाई बोलाउनुहुँदा पनि आशिष् दिन बोलाउनुभएको थियो। Viz kapitolaपवित्र बाइबल9 मानिसहरूले तिमीहरूलाई नराम्रो गरे तिमीहरूले प्रतिशोधमा नराम्रो कर्म नगर। यदि कसैले तिमीहरूलाई अपमान गरे प्रतिशोधमा उसलाई कुबचन नभन। तर त्यस व्यक्तिलाई आशीर्वाद देऊ भनी परमेश्वरसित प्रार्थना गर, किनभने तिमीहरूलाई आशीर्वाद प्राप्त गर्न आह्वान गरिएको हो। Viz kapitola |