१ पत्रुस 3:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 किनकि परमेश्वरमाथि आशा राख्ने प्राचीन कालका पवित्र महिलाहरूले यसै गरी आफूलाई सुन्दर बनाउँथे। तिनीहरू आफ्ना पतिहरूका अधीनमा रहन्थे; Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 किनकि यही किसिमले अघिअघि परमेश्वरमा आशा राख्ने पवित्र स्त्रीहरूले पनि सिङ्गार गर्थे, र आफ्ना पतिका अधीनमा बस्थे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 परमेश्वरमा भर पर्ने पहिलेका भक्त स्वास्नी-मान्छेहरूले आफ्ना लोग्नेको अधीनमा रहेर आफैंलाई सुन्दरी बनाए। Viz kapitolaपवित्र बाइबल5 यस प्रकारले ती पवित्र स्त्रीहरू जो धेरै अघि जीवित थिए अनि परमेश्वरमाथि आशा गरेकाले तिनीहरू आफैं सुन्दर बनिएका थिए। तिनीहरूले आफैंलाई आफ्ना पतिहरूमा सुम्पेका थिए। Viz kapitola |