Online Bible

- Reklamy -




१ पत्रुस 3:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तर तिमीहरूको आन्तरिक व्यक्तित्वमा नम्र र शान्त आत्माको अविनाशी सौन्दर्य होस्, जो परमेश्‍वरको दृष्‍टिमा अति मूल्यवान् छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 तिमीहरूका भित्री हृदयलाई भलो र शान्‍त आत्‍माको अविनाशी रत्‍नले सजाओ, जो परमेश्‍वरको दृष्‍टिमा साह्रै मूल्‍यवान्‌ छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 तर तिमीहरूको सुन्‍दरता भित्री मनको होस्, जो कहिल्‍यै ओइलाएर नजाने नम्र र शान्‍त आत्‍माको सुन्‍दरता हो र योचाहिँ परमेश्‍वरको सामु धेरै मोलको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 अँहँ, तिमीहरूको सुन्दरता तिमीहरूको भित्रबाट आउनु पर्छ। त्यो नम्र अनि शान्त आत्माको सुन्दरता हो। त्यो सुन्दरता कहिले पनि धमिलिँदैन। यो परमेश्वर अघि अत्यन्तै मूल्यवान हो।

Viz kapitola kopírovat




१ पत्रुस 3:4

Následuj nás:

Reklamy


Reklamy