१ पत्रुस 3:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 जसले प्राचीन समयमा आज्ञा उल्लङ्घन गरेका थिए, जुन बेला नोआको समयमा जहाज बनिँदै गर्दा परमेश्वरले धैर्यसाथ पर्खनुभएको थियो। जुन जहाजमा केही मानिसहरू अर्थात् जम्मा आठ जना मानिसहरू पानीबाट बाँचेका थिए; Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 ती आत्माहरूले प्राचीनकालमा आज्ञापालन गरेनन्, जब नोआको समयमा जहाज बनाउँदा परमेश्वरले धैर्य धारण गरी पर्खिनुभएको थियो। त्यस जहाजमा थोरै, अर्थात् आठ जना मात्र पानीद्वारा बचाइए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 यी आत्माहरूचाहिँ नोआले जहाज बनाएका बेलामा पापबाट फर्किन्छन् कि भनेर परमेश्वरले बाटो हेर्नुभएका आत्माहरू थिए। तर तिनीहरूले परमेश्वरलाई टेरेनन्। जहाजभित्र हुने थोरै मानिस, जम्मा आठ जना मात्र पानीबाट बाँचेका थिए। Viz kapitolaपवित्र बाइबल20 ती आत्माहरू तिनीहरू हुन् जसले नूहको समयमा परमेश्वरको आज्ञा पालन गर्न अस्वीकार गरेका थिए। परमेश्वरले तिनीहरूलाई धैर्यसित प्रतिक्षा गरिरहनु भएको थियो जुन बेला नूहले जहाज बनाइरहेका थिए। केवल जम्मा आठजना त्यस जहाजमा बाँचेका थिए। ती मानिसहरूलाई पानीले बचाएको थियो। Viz kapitola |