१ पत्रुस 3:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 तिमीहरूको जीवनको शुद्धता र आदर देखेर तिनीहरूलाई जितियोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 तिमीहरूका जीवनको शुद्धता र श्रद्धा देख्दा तिनीहरूको परिवर्तन हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 किनभने तिमीहरूका चालचलन कति चोखो र आदरणीय छ, सो उनीहरू आफैंले देख्नेछन्। Viz kapitolaपवित्र बाइबल2 पतिहरूले तिमीहरूको जीवनमा पवित्र, सम्मानित चरित्र देख्नेछन्। Viz kapitola |