१ पत्रुस 3:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 उहाँ आत्मामा जानुभयो, र कैदमा भएका आत्माहरूलाई प्रचार गर्नुभयो, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 यसै आत्मामा उहाँ जानुभयो र कैदमा परेका आत्माहरूलाई पनि प्रचार गर्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 उहाँले त्यही आत्माको शक्तिले गएर कैदमा परेका आत्माहरूलाई प्रचार गर्नुभयो। Viz kapitolaपवित्र बाइबल19 अनि उहाँ आत्मा स्वरुप बन्दी आत्माहरूलाई शिक्षा दिनु जानुभयो। Viz kapitola |