१ पत्रुस 3:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 परमेश्वरको इच्छा यस्तै छ भने खराबी गरेर दुःख भोग्नुभन्दा असल गरेर दुःख भोग्नु असल हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 यदि परमेश्वरको यस्तै इच्छा छ भने, खराबी गरेर दुःख भोग्नुभन्दा भलाइ गरेर दुःख भोग्नु नै असल हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 नराम्रा काम गरेर दु:ख भोग्नुभन्दा राम्रो काम गरेर परमेश्वरको इच्छाअनुसार दु:ख भोग्नु झन् असल हो Viz kapitolaपवित्र बाइबल17 सुकर्म गरेर यातना भोग्नु कुकर्म गरेर सुख भोग्नु भन्दा उत्तम हो। यही सबै भन्दा उत्तम हो, यदि परमेश्वरले चाहनु भएको त्यही हो भने। Viz kapitola |