१ पत्रुस 3:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 किनकि प्रभुका नजर धर्मीहरूमाथि रहन्छ; र उहाँका कान तिनीहरूका प्रार्थना सुन्नलाई खुल्ला हुन्छन्, तर परमप्रभुको मुहार खराबी गर्नेहरूका विरुद्धमा हुन्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 किनकि परमेश्वरको नजर धर्मात्माहरूमाथि रहन्छ, र उहाँका कान तिनीहरूका प्रार्थनातिर खुला हुन्छन्, तर परमप्रभुको मुहार खराबी गर्नेहरूका विरुद्धमा हुन्छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 किनभने प्रभुले त आफ्ना अघि ठीक हुनेलाई नै हेर्नुहुन्छ अनि तिनीहरूको प्रार्थना सधैँ सुन्ने गर्नुहुन्छ। तर नराम्रो गर्नेलाई पिठ फर्काउनुहुन्छ। Viz kapitolaपवित्र बाइबल12 प्रभुले धार्मिक मानिसहरूलाई हेर्छन् अनि प्रभुले तिनीहरूको प्रार्थना सुन्छन् तर प्रभु ती मानिसहरूको विरुद्ध हुनुहुन्छ, जसले कु-कर्म गर्छ।” Viz kapitola |