१ पत्रुस 3:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 तिनले दुष्टताबाट फर्केर भलाइ गर्नुपर्दछ, तिनले शान्ति खोजी गर्नुपर्दछ, र त्यसलाई पछ्याउनुपर्दछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 त्यो खराबीबाट फर्कोस् र असल गरोस्, त्यसले शान्तिको खोजी गरोस् र त्यसको पछि लागोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 नराम्रो काम छोडेर उसले राम्रो काम गर्नुपर्छ। पूरा हृदयले मिलाप राख्ने काममा लाग्नुपर्छ Viz kapitolaपवित्र बाइबल11 त्यस व्यक्तिले कुकर्म गर्नु छाड्नुपर्छ अनि असल कार्य गर्नुपर्छ, त्यस व्यक्तिले शान्ति खोज्नु पर्छ, अनि त्यसलाई प्राप्त गर्ने प्रयत्न गर्नुपर्छ। Viz kapitola |