१ पत्रुस 2:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 किनकि पवित्र धर्मशास्त्रमा यो लेखिएको छ: “हेर, सियोनमा म पत्थर राख्दैछु, चुनिएको र बहुमूल्य मुख्य ढुङ्गो, र उहाँमाथि जसले विश्वास गर्छ, त्यो कहिल्यै शर्ममा पर्नेछैन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 किनभने धर्मशास्त्रमा भनिएको छ, “हेर, सियोनमा एउटा छानिएको र बहुमूल्य कुने-ढुङ्गो म बसाल्छु, र जसले उहाँमाथि विश्वास गर्छ त्यो शर्ममा पर्नेछैन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 धर्मशास्त्रले भन्छ, “हेर! मैले छानेको धेरै मोलको मूल ढुङ्गा सियोनमा राखेको छु। उहाँमा विश्वास गर्ने कहिल्यै निराशामापर्नेछैन।” Viz kapitolaपवित्र बाइबल6 धर्मशास्त्रले भन्छ, “मैले एक बहुमूल्य कुनेको ढुङ्गा छानेको छु, अनि म त्यो ढुङ्गा सियोनमा राख्छु, जो मानिस उनलाई विश्वास गर्छ, कहिले पनि लज्जित हुनुपर्दैन।” Viz kapitola |