१ पत्रुस 2:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण25 किनकि “तिमीहरू बरालिएका भेडाजस्तै थियौ,” तर अब तिमीहरू आफ्ना प्राणका गोठालो र संरक्षक ख्रीष्टकहाँ फर्केका छौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 किनभने तिमीहरू भेड़ाहरूझैँ बरालिरहेका थियौ, तर अब तिमीहरूका आत्माको गोठाला र संरक्षककहाँ फर्किआएका छौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 तिमीहरू बरालिएका भेडाजस्तै थियौ, तर अब त तिमीहरूका आत्माका गोठाला र रक्षककहाँ उहाँलाई पछ्याउन तिमीहरूलाई ल्याइएको छ। Viz kapitolaपवित्र बाइबल25 तिमीहरू भेंडा़ जस्तै छौ जो भूल मार्गतिर लागेका छन्। तर अहिले तिमीहरू गोठाला अनि तिमीहरूका प्राणको रक्षक तर्फ फर्कि आएकाछौ। Viz kapitola |