१ पत्रुस 2:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण21 यसैको निम्ति तिमीहरू बोलाइएका छौ; किनकि ख्रीष्टले तिमीहरूको निम्ति कष्ट सहनुभयो, र तिमीहरूको निम्ति एउटा नमुना छोड्नुभयो, र तिमीहरूले उहाँको पाइला पछ्याउनुपर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 किनकि यसैको निम्ति तिमीहरू बोलाइएका हौ। ख्रीष्टले पनि तिमीहरूका निम्ति कष्ट भोग्नुभयो, अनि तिमीहरूका लागि एउटा उदाहरण छोडिजानुभयो, र तिमीहरू उहाँकै पाइलामा हिँड्नुपर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 यसको लागि परमेश्वरले तिमीहरूलाई छान्नुभएको हो किनभने ख्रीष्टले पनि तिमीहरूका लागि दु:ख भोगेर नमुना भइदिनुभयो। त्यसो हुँदा तिमीहरूले पनि उहाँले देखाउनुभएको बाटोमा हिँड्नुपर्छ। Viz kapitolaपवित्र बाइबल21 तिमीहरूलाई त्यसैको निम्ति बोलाइएको हौ। ख्रीष्टले अनुशरण गर्न भनी उदाहरण दिनु भएकोछ। तिमीहरूले उहाँको ठीक अनुशरण गर्नुपर्छ कारण तिमीहरूको निम्ति ख्रीष्टले कष्ट भोग्नु भयो तिमीहरूले पनि त्यस्तै गर: Viz kapitola |