Online Bible

- Reklamy -




१ पत्रुस 2:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 परमेश्‍वर असल हुनुहुन्छ भनी तिमीहरूले चाखेका छौ;

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 नयाँ जन्‍मेका बालकहरूजस्‍तै शुद्ध आत्‍मिक दूधको तृष्‍णा गर, र त्‍यसबाट तिमीहरू आफ्‍नो मुक्तिमा बढ्‌दैजान सक्‍नेछौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 भरखरै जन्‍मेको बालक दूधको लागि भोकाएजस्‍तै तिमीहरूचाहिँ परमेश्‍वरको सत्‍य वचनको लागि तृष्‍णा गर र यो वचन पाएर तिमीहरू बढ्‍नेछौ र बचाइनेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 भर्खर जन्मेका बालकहरू जस्तो होऊ। शुद्ध आत्मिक दूधको निम्ति भोकाऊ जसले तिमीहरूलाई बढ्न र मुक्ति हासिल गर्न सहायता गर्छ।

Viz kapitola kopírovat




१ पत्रुस 2:2

Následuj nás:

Reklamy


Reklamy