१ पत्रुस 2:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 तिमीहरू स्वतन्त्र मानिसहरू भए तापनि तिमीहरू परमेश्वरका सेवकहरू हौ। त्यसैकारणले आफ्नो स्वतन्त्रतालाई दुष्टता छोप्ने आवरणको रूपमा प्रयोग नगर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 स्वतन्त्र मानिसहरूझैँ जीवन बिताओ। स्वतन्त्रतालाई कुकर्म गर्ने बहाना नबनाओ, तर परमेश्वरका दासहरूझैँ भएर चल। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 स्वतन्त्र मानिसझैँ बस, तर स्वतन्त्र छु भनेर नराम्रो कामचाहिँ नगर। बरु परमेश्वरको कमारो बन। Viz kapitolaपवित्र बाइबल16 मुक्त मानिसहरू जस्तै होऊ। तर तिमीहरूको स्वतन्त्रता कुकर्मकोलागि उपयोग नगर। परमेश्वरको सेवा गर्दै गरे झैं बाँच। Viz kapitola |