१ पत्रुस 2:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 प्रभुको निम्ति तिमीहरू आफूलाई सबै मानवीय स्थापित अख्तियारको अधीनमा राख; चाहे सर्वोच्च अधिकारको रूपमा राजा हुन्, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 प्रभुको खातिर मानिसको हरेक शासनको अधीनमा बस, चाहे त्यो सर्वोच्च राजाको होस्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 प्रभुको आदरको लागि सबै अधिकारीहरूका अधीनमा बस। राजाको अधीनमा बस, जससँग सर्वोच्च अधिकार हुन्छ Viz kapitolaपवित्र बाइबल13 प्रभुको निम्ति प्रत्येक मानब अधिकारको आज्ञा पालन गर। राजाको आज्ञा पालन गर जो सर्वोच्च अधिकारी हुन्। Viz kapitola |