Online Bible

- Reklamy -




१ पत्रुस 2:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 त्यसकारण सबै घृणा, सबै छल, कपट, डाह र सबै किसिमका निन्दादेखि आफूहरूलाई अलग राख।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 यसकारण सबै दुष्‍टता, सबै छल-कपट र ईर्ष्‍या, र सबै निन्‍दाहरूलाई त्‍याग।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 त्‍यसकारण सबै नराम्रा कुराबाट, सबै छलछाम र देखावटी कुराबाट र सबै डाहा र निन्‍दाबाट टाढै बस।

Viz kapitola kopírovat

पवित्र बाइबल

1 यसर्थ, अरूलाई चोट पुर्याउने केही कुरा पनि नगर, झूटो नबोल, कपटी नबन, इर्ष्या नगर। अर्काको निन्दा नगर, यी सब कुराहरू तिमीहरूको जीवनबाट हटाऊ।

Viz kapitola kopírovat




१ पत्रुस 2:1

Následuj nás:

Reklamy


Reklamy